ओलीलाई पोखरेलले भने- तपाईंको असहमतिमा पार्टी अध्यक्ष बन्दिनँ
baahrakhari.com · Tue Sep 22 07:28:57 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो असहमति नरहेको बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा उनले पार्टीमा असमझदारी आउने गरी विशेष महाधिवेशनको नेतृत्व आफूले नगर्ने धारणा राखे । केन्द्रीय सदस्य सूर्य थापाका अनुसार, पोखरेलले बैठकमा भने, “सँगसँगै बसेर काम गरिरहँदा अध्यक्ष कमरेडलाई अभियोग लगाउने काम मबाट हुँदैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)