पोखरा रंगशालास्थित क्रिकेट मैदानको मर्मत–सम्भार (तस्बिरहरू)
khabarhub.com · Tue Sep 22 07:30:04 GMT 2026
काठमाडौं – पोखरा रंगशालास्थित क्रिकेट मैदानको मर्मत–सम्भार गरिँदै ।
आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टिमले पोखरा रोजेपछि मैदान मर्मत–सम्भारको काम थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)