मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पहिलो पटक जोडी बन्दै पल र जसिता

ratopati.com · Tue Sep 22 07:30:36 GMT 2026

काठमाडौं । रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण गर्न लागेको आगामी फिल्ममा अभिनेत्रीको रुपमा जसिता गुरुङ देखिने भएकी छन् । निर्माण युनिटले उनलाई फिल्मको मुख्य भुमिकामा भित्र्याएको हो ।

फिल्ममा अभिनेताको रुपमा केही अगाडि पल शाह भित्रिएका थिए । गुरुङ र शाहको फिल्ममा जोडी बाधिनेछ । यी दुबै पहिलो पटक सहकार्य गर्न लागेका हुन् । फिल्म दिपेन्द्र लामाले निर्देशन गर्दैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)