धन कमाउदैँ वन : १७ करोड २३ लाखको कारोबार
arthadabali.com · Tue Sep 22 07:29:57 GMT 2026

दमौली / तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट रु १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)