विद्युत् मर्मत नगर्दा ५ महिनादेखि पुरै गाउँमा खानेपानी हाहाकार
nagariknews.nagariknetwork.com · Tue Sep 22 07:12:45 GMT 2026

विगत ५ महिनाअघि चुँडिएको बिजुलीको तार मर्मत नगरेका कारण उदयपुरगढी गाउँपालिका–७ तिल्केनीको पुरै बस्ती खानेपानीको हाहाकारमा परेको छ।
विद्युतको सहारामा सञ्चालन भइरहेको खानेपानीको लागि जोडिएको तार, हावाहुरीले चुँडाइदिएपछि गाउँलेहरू खानेपानी अभावमा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)