महिलाको ज्यानमा खतरा भए जुनसुकै अवधिको गर्भपतन गर्न पाउने कानुन बन्दै
setopati.com · Tue Sep 22 07:32:12 GMT 2026

गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्ने अवस्थामा जुनसुकै अवधिको गर्भ भए पनि गर्भपतन गर्न पाउने गरी कानुन संशोधन हुने भएको छ।
स्वास्थ्य मन्त्री निशा मेहेताले प्रतिनिधि सभामा दर्ता गराएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयकमा महिलालाई ज्यानको जोखिम भएको अवस्थामा गर्भपतनका लागि सहज व्यवस्था गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)