शंकर पोखरेलले भने- अध्यक्षसँग मेरो मतभेद छैन, कुनै अभियोग लगाउन खोजेको होइन
khabarhub.com · Tue Sep 22 07:34:44 GMT 2026

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले असहमति नराखेको बताएका छन् ।
मंगलबार ललितपुरको भनिमण्डला जारी केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा राख्दै पोखरेलले अध्यक्ष केपी ओलीसँग काम गरिरहेको अवस्थामा आफूले अध्यक्षमाथि अभियोग नलगाउने स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)