मलेसियाका प्रधानमन्त्रीसँग बालेनले गरे टेलिफोन वार्ता, के भयो कुराकानी ?
barnanmedia.com · Tue Sep 22 07:22:44 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग नेपाल–मलेसिया वैदेशिक रोजगारीका विषयमा विशेष छलफल गरेका छन् ।
प्रधानमन्त्री शाहले मंगलबार बिहान मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत छलफल गरेका हुन् । छलफलका क्रममा उनले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)