प्रतिनिधि सभाको शून्य र आकस्मिक समयमा क–कसले के बोल्दैछन् ?
ratopati.com · Tue Sep 22 07:39:35 GMT 2026

काठमाडौँ । संघीय संसद्, प्रतिनिधि सभाको शून्य समय र आकस्मिक समयमा बोल्नका लागि सदस्यहरूले आफ्नो नाम दर्ता गराएका छन्।
संसद् सचिवालयले सार्वजनिक गरेको ‘समूह २’ को सूचीअनुसार शून्य समयमा आफ्नो धारणा राख्नका लागि विभिन्न दलका सांसदहरूको नामावली सभामुख डोलप्रसाद अर्यालको सचिवालयले सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)