जापानसँग भारत ३३ रनमै समेटियो
kendrabindu.com · Tue Sep 22 07:38:39 GMT 2026
काठमाडाैं । जापानको सामी इन्टरनेसनल क्रिकेट मैदानमा जारी भारत र जापानबीचको पहिलो ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतले जापानलाई ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
वर्षाका कारण खेल प्रभावित भएपछि ५ ओभरमा घटाइएको यस म्याचमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)