मिड सोलु हाइड्रोद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा
corporatenepal.com · Tue Sep 22 07:25:42 GMT 2026

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको प्रबन्ध सञ्चालक रमेशराज गौतमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)