बीवाईडीको ब्रेकमा गम्भीर प्राविधिक त्रुटि, १ लाख ८३ हजारभन्दा बढी गाडी बजारबाट फिर्ता बोलाइयो
clickmandu.com · Tue Sep 22 07:37:49 GMT 2026

काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनी बीवाइडीको ब्रेक र स्टेरिङमा गम्भीर समस्या देखिएको छ ।
ब्रेक र स्टेरिङमा समस्या देखिएपछि कम्पनीले चीनको बजारबाट १ लाख ८३ हजारभन्दा बढी गाडीहरू फिर्ता बोलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)