'त्रिपुरेश्वरमा बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ,अरुकै लाइसेन्स प्रयोग गरी चलाउँथे बस'
annapurnapost.com · Tue Sep 22 07:29:03 GMT 2026

काठमाडौं : सोमबार त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै बस आगलागीमा परी मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको खुलेको छ। उनी मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका बासिन्दा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
ट्राफिक प्रहरीसँग विवादपछि आफूले चलाएको बसमा आगो लगाएर घाइते भएका तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)