रौतहटमा साहुको खेतमा मल–विषादी छर्न जाँदा उमेश पासवानको रहस्यमय मृत्यु
reportersnepal.com · Tue Sep 22 07:35:34 GMT 2026

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–१, दिपही गाउँका अति विपन्न दलित समुदायका उमेश पासवानको साहुको खेतमा मल तथा विषादी छर्न जाने क्रममा रहस्यमय ढङ्गले मृत्यु भएको छ।
पीडित परिवारले साहु चन्देश्वर राय यादव र बिन्देश्वर राय यादवको लापरवाही तथा समयमा उपचार नपाएका कारण उमेशको मृत्यु भएको आरोप लगाएका छन्। परिवारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)