बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त
baahrakhari.com · Tue Sep 22 07:39:00 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्य पदमा ६ जना नियुक्त गरेको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका निम्ति गरिएको अन्तर्वार्ताबाट योग्यताक्रमानुसार सिफारिस भएका व्यक्तिहरूलाई नियुक्ति दिइएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)