मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संस्थापन इतरको आवाज बोकेर प्रवेश : गोकर्ण र योगेश

barnanmedia.com · Thu Dec 18 23:46:26 GMT 2025

एघारौं महाधिवेशनबाट नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओलीसहित १७ जना निर्वाचित भए । ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट १३६८ र उपमहासचिवमा योगेश भट्टराई १३४८ मत पाएर विजयी भए ।

पोखरेल प्यानलमा निर्वाचित दुवै जना नवौं र दशौं महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)