प्रतिनिधिसभा बैठक (लाइभ)
annapurnapost.com · Tue Sep 22 07:36:37 GMT 2026

काठमाडौं :प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)