दशौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइयो (तस्बिरहरु)
ratopati.com
आइतबार नेपालमा दशौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ। यसैक्रममा पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा सहभागीहरूले नेपाली पोशाक तथा टोपी लगाएर अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएका छन् ।
सोही कार्यक्रमका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)