तस्बिरमा हेर्नुहोस् नेकपा केन्द्रीय संयोजन समितिको बैठक
ratopati.com · Tue Sep 22 07:45:52 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक सुरु भएको छ।
पार्टी कार्यालयमा सुरु भएको बैठकमा रसुवा बाढीपहिरोपछि उत्पन्न अवस्था, त्यसबारे सरकारका कामकारबाही, पार्टीले खेलेको भूमिका तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)