मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा, सहजीकरणका लागि समन्वय गरिने

arthadabali.com · Tue Sep 22 07:45:07 GMT 2026

काठमाडौँ / भोटेकोसीमा आएको बाढी तथा डुबानबाट अटोमोबाइल क्षेत्रमा समेत ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले प्रभावित व्यवसायी तथा सदस्य कम्पनीसँग क्षतिको यथार्थ र प्रमाणित विवरण माग गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)