कांग्रेस सिरहाका ७ नेता कार्यकर्ता एक वर्षका लागि पार्टीबाट निष्कासित
onlinekhabar.com · Tue Sep 22 07:43:14 GMT 2026

६ असोज, सिरहा । नेपाली कांग्रेस सिरहाका ७ जना नेताहरूलाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ ।
केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–कार्यकर्तालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)