गायनमा डेब्यू गर्ने तयारीमा प्रियना, डुएटका लागि सुजन चापागाईँ रोजाइमा
kalakarmi.com · Tue Sep 22 07:45:46 GMT 2026

काठमाडौं– गत असोज २ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कार्की साइँला’ मा प्रमुख भूमिकामा देखिएकी अभिनेत्री प्रियना आचार्य अभिनयसँगै गायनमा पनि आफ्नो यात्रा अघि बढाउने तयारीमा छिन् ।
प्रियाना समय–समयमा गीत गुन्गुनाइ रहन्छिन् । अब भने उनी गुन्गुनाउनमा मात्र सीमित नरही यही वर्ष आफ्नै स्वरको नयाँ गीत सार्वजनिक गर्ने सोचमा छिन् । पहिलो गीत भने उनी सोलो गाउने योजनामा रहेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)