शीतलहरबाट अफगानिस्तानमा १०० भन्दा बढीको मृत्यु, चीनले जारी गर्यो चेतावनी
onlinekhabar.com · Tue Jan 24 01:03:13 GMT 2023
१० माघ, काठमाडौं । अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
विभिन्न प्रान्तहरूमा कम्तीमा १०४ जनाको मृत्यु भएको छ भने ५० घरहरू क्षतिग्रस्त भएका छन्, तालिबान नेतृत्वको मन्त्रालयका प्रवक्ता शफे रहीमीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)