पैरेटो सिद्धान्तबाट ‘मल्टीब्यागर स्टक’को खोजी
reportersnepal.com · Tue Sep 22 07:51:21 GMT 2026

काठमाडौँ, ६ असोज (रासस) । पुँजी बजार लगानीमा सफलताका लागि लगानीकर्ताले आ–आफ्नो रणनीति बनाउने गर्दछन् । कोही लगानीकर्ता छोटो समयका लागि लगानी गर्छन्, केही लगानीकर्ताले लामो समयका लागि लगानी गर्छन् ।