मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माघमा चुलाचुली पाठशाला नाट्य उत्सव–२०७९

kalakarmi.com · Wed Dec 28 00:26:35 GMT 2022

इलाम– गाउँमा रंगमञ्च गर्दै आएको चुलाचुली रंगमञ्च, इलामको ९ औं वार्षिकोत्सवको अवसरमा दोस्रो संस्करणको चुलाचुली पाठशाला नाट्य उत्सव २०७९ आयोजना गरिने भएको छ ।

इलाम जिल्लाको यो पहिलो नाट्य संस्थाले यही माघ १० तथा ११ गते नाट्य उत्सव आयोजना गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)