मन्त्रिपरिषद बैठक : जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने, तत्काल कुनै पनि क्षेत्र बन्द नुहुने
khabarhub.com · Mon Apr 12 17:07:07 GMT 2021
काठमाडौँ– सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकल नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिँन नदिन जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)