मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत हुँदै प्रभुचेला

ratopati.com · Sat Nov 18 06:40:00 GMT 2023

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो ।

ऐतिहासिक धार्मिकस्थल प्रभुचेलाको अध्ययन अनुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । प्रभुचेला धुरी प्रवद्र्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले यो ठाउँको ऐतिहासिक पक्षको अध्ययन र संरक्षण गरेर खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत गरिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)