नौ दिन मात्रै बाँकी निर्वाचन आउन: उम्मेदवारलाई मतको चिन्ता, किसानलाई मल
nepalghatana.com · Fri Nov 11 17:03:00 GMT 2022
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन नौ दिन मात्रै बाँकी रहँदा उम्मेदवार मत माग्न व्यस्त छन् भने किसान हिउँदे बाली लगाउँदा आवश्यक पर्ने रासायनिक मल खोज्न व्यस्त देखिएका छन् ।
हिउँदे बाली लगाउने समय भइसके पनि रासायनिक मल नपाएका किसान मलको खोजीमा हरेक सहकारीमा धाउन थालेका हुन् । ‘सहकारीमा कतिबेला मल आउँछ, थाहै हुँदैन,’ धनगढी – ७ का हेमराज उपाध्यायले भने, ‘त्यसैले दैनिक सहकारी धाउने गरेको छु । यति गर्दा पनि मल भने पाउन सकेको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)