दुई मन्त्रालयबीच जुहारी: विद्युत् प्राधिकरणले एक महिनामै बिजुलीको भ्याटबाट उठायो १ अर्ब ७ करोड
clickmandu.com · Tue Sep 22 07:59:00 GMT 2026

काठमाडौं । बिजुलीको महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयबिच मतभेद कायमै छ ।
ऊर्जा मन्त्रालयले गत आइतबार दुवै मन्त्रीहरूबिच भ्याट फिर्ता लिने सैद्धान्तिक सहमति भइसकेको दाबी गरे पनि अर्थ मन्त्रालयले भने यसलाई अस्वीकार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)