नेपालका विपद् प्रभावितलाई टोयोटाको साथ, राहत कोषमा ३ करोड जम्मा
kendrabindu.com · Tue Sep 22 07:59:29 GMT 2026

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (यूटीएस)ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
टोयोटा मोटर एसिया र टोयोटा सुशो एसिया प्यासिफिकसँगको समन्वयमा यूटीएसले उक्त रकम राहत कोषमा उपलब्ध गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)