प्रतिनिधि सभा बैठक [लाइभ]
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बैठकमा उपस्थित सांसदहरूले समसामयिक विषयमा विचार राखिरहेका छन् ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)