मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तस्विरहरुमा १० दिने लोक साँस्कृतिक मेला (फोटो फिचर)

kalakarmi.com · Fri Mar 15 00:40:19 GMT 2024

काठमाडौं– ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नारासहित आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ ।

देशका विभिन्न भागमा आयोजना गरिएको मेला फागुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन समारोहबाट थालनी भएको थियो । कार्यक्रममा ११ देशका ३ सय ५० भन्दा बढी कलाकारको सहभागी रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)