प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
gorkhapatraonline.com · Tue Sep 22 07:59:49 GMT 2026

प्रधानसेनापति अशोक राज सिग्देलले सहायक रथीद्वय सोबेन्द्र सिंह महत र प्रकाश थापालाई आज दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी मदन जङ्ग राणा र प्राविधिक महासेनानी भरतलाल श्रेष्ठलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)