सिजीद्वारा दशैं-तिहार लक्षित ‘भरोसा नेपालीको, उत्सव दशैं, तिहारको’ महायोजना सार्वजनिक
kendrabindu.com · Tue Sep 22 08:05:57 GMT 2026

काठमाडाैं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान “एक्सपेरियन्स लाइफ विथ सीजी” अन्तर्गत बडादशैं र तिहारको अवसर पारेर “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै आकर्षक क्यासब्याक र उपहारहरूको प्रत्यक्ष लाभ प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको हो।
यस योजनाको मुख्य आकर्षण अधिकतम १ लाख २ हजारसम्मको क्यासब्याक रहेको छ, जुन सिजी तथा सिजी मेरिडियाका विभिन्न घरायसी उपकरणहरूको खरिदमा उपलब्ध हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)