रास्वपा सांसदले नै भनिन्- चालकलाई दोष थोपरेर समस्या समाधान हुँदैन, चालक र यात्रुसँग ट्राफिकको व्यवहारको समीक्षा हुनुपर्यो
khabarhub.com · Tue Sep 22 08:07:04 GMT 2026

काठमाडौं – रास्वपा सांसद क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद धितालले सडकमा राष्ट्रसेवक, सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने र आवश्यक सुधार गरिनुपर्ने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)