बसमा आगलागी : मृतक अर्जुन दोङले फरक-फरक व्यक्तिको लाइसेन्स पेस गरेको खुलासा
nepalviews.com · Tue Sep 22 08:05:52 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि ट्राफिक प्रहरीसँगको विवाद हुँदा गाडीमा आगजनीपछि मृत्यु भएका सवारी चालक मकवानपुरका अर्जुन दोङसँग सवारी चालक अनुमपतिपत्र नभएको पाइएको छ ।
मृतक चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का अर्जुन दोङ तामाङ रहेको खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)