सांसद दुलालको प्रश्न- नेपाल प्रहरी चलाउने मन्त्री को हो ?
lokaantar.com

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगो लगाएर ज्यान गुमाएका अर्जुन दोङ तामाङको विषय सदनमा उठाएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले अविलम्ब उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी यो घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)