नेपाली सेनाका सहायक रथी र महासेनानीलाई दर्ज्यानी चिह्न प्रदान
nepalpress.com · Tue Sep 22 08:09:27 GMT 2026

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको सहायक रथीमा बढुवा भएका सोबेन्द्रसिंह महत र प्रकाश थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
जंगी अड्डामा आयोजित एक समारोहबीच प्रधानसेनापति सिग्देलले महासेनानीमा पदोन्नति भएका मदनजङ्ग राणा र प्राविधिक तर्फ भरतलाल श्रेष्ठलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)