‘ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहारको गम्भीर समीक्षा हुनुपर्छ’
annapurnapost.com · Tue Sep 22 07:58:21 GMT 2026

काठमाडौं : रास्वपा सांसद क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकको आमस्मिक समयमा सांसद धितालले सडकमा राष्ट्रसेवक, सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने र आवश्यक सुधार गरिनुपर्ने बताएकी हुन्।
उनले त्रिपुरेश्वरमा भएको घटनाबारे बाहिर आएका विवादास्पद विगत वा सूचनाहरूमा थप अनुसन्धान गरी प्रहरीले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)