‘एनआरएनएको लगानी भित्र्याउन रातो कार्पेट ओछ्याऊ, कानुनी अड्चन फुकाऊ’
reportersnepal.com · Tue Sep 22 08:09:50 GMT 2026

काठमाडौँ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मुलुकको समृद्धि र संकटमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले एनआरएनएलाई नेपालमा लगानीका लागि रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)