मौसम बिग्रिएपछि मनास्लु आरोही बीच बाटोबाटै फर्किन थाले
bishowkhabar.com · Tue Sep 22 07:39:48 GMT 2026

काठमाडौं – भारी वर्षा र हिमपातका कारण मनास्लु हिमाल आरोहण प्रभावित भएपछि आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन् ।
मनास्लु क्षेत्रको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाका अनुसार करिब दुई सातादेखि लगातार वर्षा र हिमपात भएपछि आरोहीहरू जोखिम मोलेर अघि बढ्न नसकी फर्किन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)