नैनसिंह महर गगनको पक्षमा खुलेपछि डडेलधुरामा देउवाको विरासत कसले थाम्ला ?
bishowkhabar.com · Tue Sep 22 07:40:39 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसमा सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच शक्ति संघर्ष बढिरहेका बेला देउवा गृहजिल्ला डडेल्धुरामै कमजोर देखिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर गगन थापाको पक्षमा खुलेपछि डडेल्धुराका जिल्ला कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्य पनि थापातिर उभिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)