सिभिल बैंकले मनायो ग्लोबल मनी विक
abhiyandaily.com
काठमाडौं (अस) । सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म ‘ग्लोबल मनी विक’ मनाएको छ । सप्ताहव्यापी अभियानमा बैंकले वित्तीय साक्षरतालगायत विविध कार्यक्रम आयोजना गरेको थियो ।
ग्लोबल मनी विकको सात दिनमा प्रदेशको रोल क्रमअनुसार जनचेतनामूलक तथा विविध वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकले बताएको छ । यस क्रममा टेम्पु तथा खुद्रा व्यापारीमा क्यूआर कोडमार्फत भाडा भुक्तानी सुविधा सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)