घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
gorkhapatraonline.com · Tue Sep 22 08:09:11 GMT 2026

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ज्येष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न सुरु भएको छ । पालिकाले ज्येष्ठ तथा अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार विगतका वर्ष झैँ चालु आर्थिक वर्षमा पनि ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)