प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा, कजारिया रमेश टायल्सको डिलर नेटवर्क विस्तार
kendrabindu.com · Tue Sep 22 08:13:02 GMT 2026

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ।
नयाँ डिलर सञ्चालनमा आएसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि टायल खोज्ने ग्राहकलाई कजारियाका उत्पादनमा सहज पहुँच पुग्ने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)