अर्घाखाँची कांग्रेसमा एक्ली महिला वडा सभापति मुना
ekantipur.com · Tue Sep 22 08:10:04 GMT 2026

अर्घाखाँची कांग्रेसमा एक्ली महिला वडा सभापति मुना
सन्धिखर्क नगरपालिका–१० मा पाँच आकांक्षीबीच सहमति जुटेपछि ४७ वर्षीया ठकुरी सर्वसम्मत चयन भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)