आपत्कालीन खाद्यान्न जोहो गर्न आफ्ना नागरिकलाई बेलायतको आग्रह
baahrakhari.com · Tue Sep 22 08:13:00 GMT 2026

काठमाडौं । बेलायत सरकारले आफ्ना नागरिकहरूलाई आपत्कालीन अवस्थाका लागि आवश्यक सामग्री भण्डारण गर्न आग्रह गरेको छ । सञ्चारमाध्यमका रिपोर्टअनुसार यूके सरकारले यस्तो आग्रह गरेको हो ।
नयाँ सार्वजनिक सूचना अभियानमार्फत तीव्र मौसमी प्रतिकूलता, साइबर आक्रमण तथा विदेशी राज्यका शत्रुतापूर्ण गतिविधिबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्वतयारी गर्न प्रोत्साहित गरिने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)