नेपाल लाइभ समाचार [२०७८ मंसिर ८]
nepallive.com · Wed Nov 24 17:22:00 GMT 2021
१) सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने, भोलि फुलकोर्ट बस्ने, फुलकोर्टमा प्रधानन्यायाधीश राणा बाहेक सबै न्यायाधीशरु सहभागी हुने । (गोलाप्रथा लागू हुने मिति तोकियो)
२) एमालेका महाधिवेशन प्रतिनिधिले परिचय पत्र र झोला आफू बस्ने होटलमै पाउने, प्रतिनिधिहरुलाई तीनदिन मात्रै व्यवस्थापन गरिने, सौराहमा ३५ सय कोठाहरु प्रतिनिधिका लागि छुट्टाइयो । ( महाधिवेशनको तयारीमा एमाले)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)