केपी ओली ‘इज केपी ओली’ अब खारेज भयो : कृष्णगोपाल
ratopati.com · Tue Sep 22 08:17:56 GMT 2026

काठमाडौं । एमाले नेता कृष्णगोपाल श्रेष्ठले यसअघि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै ‘केपी ओली इज केपी ओली’ भन्दै समर्थन गरेपनि अब त्यो खारेज भएको बताएका छन् ।
मंगलबार एमाले केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले २०८२ साल भदौ २२ सम्म आफूले भनेको कुरा सान्दर्भिक रहेको र भदौ २३ गतेदेखि त्यसको औचित्य सकिएकाले आफ्नो पुरानो अभिव्यक्ति खारेज भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)