बाढीले अटोमोबाइल क्षेत्रमा ठूलो क्षति, विवरण संकलन गर्दै नाडा
kendrabindu.com · Tue Sep 22 08:16:54 GMT 2026

काठमाडौं । भोटेकोसीलगायत क्षेत्रमा आएको बाढी तथा डुबानबाट अटोमोबाइल क्षेत्रमा ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रभावित व्यवसायीलाई सहजीकरण गर्ने भएको छ।
बाढीका कारण विभिन्न भन्सार नाका तथा अन्य क्षेत्रमा आयात गरिएका सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरणलगायत भौतिक सम्पत्तिमा समेत क्षति भएको जानकारी आएको नाडाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)